साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सात सुसेली : चुनावी चड्कन

जित्ने को छ र बाजी मार्ने म नै हूँ अरू सोतर । आए स्वतन्त्र माछोमाछो भ्यागुतो के हो यो तन्त्र !

Nepal Telecom ad

सत्ता खेती हो
जत्ति फल्छ सोहोर्छु
कुरो त्यत्ति हो ।

भर्ने हो झोला
आज साँचो बन्दिन्छु
भोलि जे होला ।

भने जितिन्छ
जता पनि ठिकै छ
ताली पिटिन्छ ।

हाम्रै किल्ला हो
जे भने’नि भैहाल्छ
राम्रै जिल्ला हो ।

हिजो कपुत
आज भान्सा मिले’सि
सबै सपुत ।

जित्ने को छ र
बाजी मार्ने म नै हूँ
अरू सोतर ।

आए स्वतन्त्र
माछोमाछो भ्यागुतो
के हो यो तन्त्र !

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x