पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
लाइन माने लाइन
पिँडालु पण्डित : मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको
पुरा पढ्नुहाेस्लाइन माने लाइन
पिँडालु पण्डित : मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्रयाइएको
पुरा पढ्नुहाेस्निरन्तरताको क्रमभङ्ग
पिँडालु पण्डित : उसलाई देख्नेबित्तिकै पहिला त म झसङ्ग भएँ । नहुनु पनि किन ! दुईचार
पुरा पढ्नुहाेस्खासखुस
पिँडालु पण्डित : कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो
पुरा पढ्नुहाेस्पुर्पुरो
पिँडालु पण्डित : म धेरै दिनदेखि आफ्नो पुर्पुरो छामिरहेको छु । सुत्दा पनि पुर्पुरो, उठद पनि
पुरा पढ्नुहाेस्अर्दलीको खोजखबर
पिँडालु पण्डित : हाकिम र बडाहाकिम शब्द धेरै पहिलेदेखि सुन्दै जान्दै आएको भएर हो कि किन
पुरा पढ्नुहाेस्जँड्याहाको जमघट
पिँडालु पण्डित : 'होइन, कत्ति कराइसकें- जाँड-रक्सी नखानू भनेर। कहिलेकहीं खाइहाले पनि घरमा गएर हल्ला नगरीकन
पुरा पढ्नुहाेस्कुरुवा काजीको कुर्सीकला
पिँडालु पण्डित : उनले कुर्सीमा बस्नेबित्तिकै कामभन्दा पहिला हाम सम्झे । नसम्झन् दशेने किन ? जन्मनेबितिकै
पुरा पढ्नुहाेस्बोकाको बकबकमा मान्छेको योग्यता
पिँडालु पण्डित : खाऊ खान जन्मेका रहेछौ खाऊ जहाँ जतिखेर जे मन लाग्छ खाऊ चपाउन सके
पुरा पढ्नुहाेस्बूढो विद्यार्थी
पिँडालु पण्डित : 'ठाउँ न ठहर बुढाको रहर ।' यो उखान नसुन्ने बुढाहरू कमै होलान्। जसले
पुरा पढ्नुहाेस्

pidalu pandit


























