साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
खासखुस

खासखुस

कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म

पुरा पढ्नुहाेस्
अन्तरेहरूको अनौठो अभियान

अन्तरेहरूको अनौठो अभियान

‘इन्क्लाब जिन्दाबाद ।’ ‘जिन्दाबाद । जिन्दाबाद ।’‘जन्मने अधिकार सुरक्षित होस् ।’ ‘सुरक्षित होस् । सुरक्षित होस्

पुरा पढ्नुहाेस्
लाइन माने लाइन

लाइन माने लाइन

मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्रयाइएको शब्द हो ।

पुरा पढ्नुहाेस्
शीलाको लीला

शीलाको लीला

मान्छेको मति न सप्रन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मिन ।

पुरा पढ्नुहाेस्
बाजेको सेकुवा

बाजेको सेकुवा

लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे । त्यसो नभएर

पुरा पढ्नुहाेस्
शीलाको लीला

शीलाको लीला

मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन ।

पुरा पढ्नुहाेस्
अन्तरेहरुको अनौठो अभियान

अन्तरेहरुको अनौठो अभियान

‘इन्क्लाब जिन्दाबाद ।’ ‘जिन्दाबाद । जिन्दाबाद ।’‘जन्मने अधिकार सुरक्षित होस् ।’ ‘सुरक्षित होस् । सुरक्षित होस्

पुरा पढ्नुहाेस्
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

‘जुँगा’ को विषयमा नसुन्ने र लुगाको विषयमा नजान्ने मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक अफ वल्र्ड

पुरा पढ्नुहाेस्
प्यारो जनतन्त्र

प्यारो जनतन्त्र

जुम्रा देख्छु अरुकोमा जति साना पनि देख्दिन म हात्ती नै होस् आफ्नू छातीमुनि ।।कस्तो बानी बस्यो–बस्यो

पुरा पढ्नुहाेस्