साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भजन

हाम दिनुहोस् प्रभु माम दिनुहोस् । प्रभुमा रमाउने काम दिनुहोस् । अघि दिनुहाेस प्रभु पछि दिनुहोस् । मेरास्रममा बसी दिनुहोस् ।

Nepal Telecom ad

शेषराज भट्टराई :

जाेस दिनुहोस् प्रभु जागर दिनुहोस् ।
अर्पन्छु नैवेद आँगर दिनुहोस् ।

आय दिनुहोस् प्रभु ब्यय दिनुहोस् ।
म अबाेधलाई राय दिनुहोस् ।
ज्ञान दिनुहोस् प्रभु ध्यान दिनुहोस् ।
प्रभुमा लीन हुने ज्यान दिनुहोस् ।

आज दिनुहोस् प्रभु भाेली दिनुहोस् ।
भजन कृतन गाउने बाेली दिनुहोस् ।
हासाे दिनुहोस् प्रभु खुसी दिनुहोस् ।
सारा दुख दर्द चूसी दिनुहोस् ।

हाम दिनुहोस् प्रभु माम दिनुहोस् ।
प्रभुमा रमाउने काम दिनुहोस् ।
अघि दिनुहाेस प्रभु पछि दिनुहोस् ।
मेरास्रममा बसी दिनुहोस् ।

०००
फूलबारी ११ पाेखरा कास्कीको
फाेन ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x