साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
सुशासनको शैली र सिंहदरवारको सूचना

सुशासनको शैली र सिंहदरवारको सूचना

पिँडालु पण्डित : जैसीथाेकको जमाने जैसी भैंसी चराउन जाँदा पनि कानमा रेडियो छाड्दैनथ्यो । सुशासनका कुरा

पुरा पढ्नुहाेस्
स्वर्गलोकी महाकवि र मर्त्यलोकी कविता महोत्सव

स्वर्गलोकी महाकवि र मर्त्यलोकी कविता महोत्सव

पिँडालु पंडित : 'स्वर्गलोक' कस्तो हुन्छ ? कसैलाई थाहा छैन । 'उम्केको माछो ठूलो' भनेझै सबै

पुरा पढ्नुहाेस्
कुराकान्त–शून्यमुनि संवाद

कुराकान्त–शून्यमुनि संवाद

पिँडालु पण्डित : कुराकान्तजी आज्ञा गर्नुहुन्छ – हे शून्य नाम गरेका मुनि ! तिम्रो नाम नै

पुरा पढ्नुहाेस्
नयाँ नाच नयाँ चाहना

नयाँ नाच नयाँ चाहना

पिँडालु पण्डित : उसलाई आज भोलि निकै रमाइलो लागिरहेछ । उसले अहिलेसम्म गाउँ बस्तीमा आएको कुनै

पुरा पढ्नुहाेस्
दुई तिहाईको दम्भ

दुई तिहाईको दम्भ

पिँडालु पण्डित : अक्कलमान अचेल अलिक असमञ्जस्य परिस्थितिमा गुज्रिरहेका देखिन्छन् । हिजोका दिनसम्म सबैलाई हप्कीदप्की लगाएर

पुरा पढ्नुहाेस्
कुरुवा काजीको कुर्सीकला

कुरुवा काजीको कुर्सीकला

पिँडालु पण्डित : उनले (?) कुर्सीमा बस्नेवितिकै कामभन्दा पहिला हाम सम्झे । नसम्फुन् कति किन ?

पुरा पढ्नुहाेस्
तँ अब मुढाे भइस्

तँ अब मुढाे भइस्

पिँडालु पण्डित : यतिखेर विपनामै तँ काँपिरहिछस् सपनामै तँ काँपिरहिछस् बस्दा, उठ्दा, सुत्दा हरपल काँपिरहनु तेरो

पुरा पढ्नुहाेस्
तँ अब बुढाे भइस्

तँ अब बुढाे भइस्

पिँडालु पण्डित : उनान्सय पैसाले एक रुपैयाँ हुँदैन उनान्सय रुपैयाँले एक सय हुँदैन न त उनान्सय

पुरा पढ्नुहाेस्
बाजेको सेकुवा

बाजेको सेकुवा

पिँडालु पण्डित : लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे

पुरा पढ्नुहाेस्
उपहारभित्र उपहार

उपहारभित्र उपहार

पिँडालु पण्डित : अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि

पुरा पढ्नुहाेस्