साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
लोग्नेमान्छे हरायो !

लोग्नेमान्छे हरायो !

पिँडालु पण्डित : बेलुकै ठुस्स परेर सुतेकी श्रीमतीजीले बिहान उठेर टुस्स बस्नेबित्तिकै खुस्स गनगन सुरु गरिहालिन्

पुरा पढ्नुहाेस्
नमस्कारको नयाँ संस्करण

नमस्कारको नयाँ संस्करण

पिँडालु पण्डित : ‘नमस्तेको इकार उकार हुँदैन, न त आकार नै हुन्छ’- गुरुजी पढाउँदै थिए, विद्यार्थीहरू

पुरा पढ्नुहाेस्
रापप

रापप

पिँडालु पण्डित : क्लाउड कान्छा सिकिस्त बिरामी परेको आठ वर्ष भइसक्यो । एकान्नब्बे वर्षदेखि बिरामी परेका

पुरा पढ्नुहाेस्
सोझो कुरो बाङ्गो नियत

सोझो कुरो बाङ्गो नियत

पिँडालु पण्डित : निर्वाचन र मनसुन करिब करिब उस्तै हो नेपालको सन्दर्भमा । वर्षको एकचोटि भित्रिने

पुरा पढ्नुहाेस्
सुसेलीमा हास्यव्यङ्ग्य

सुसेलीमा हास्यव्यङ्ग्य

पिँडालु पण्डित : गर भाषण जनताका भान्छामा छैन राशन । छैन गोजीमा आउँदैनन् क्वै पनि तिम्रो

पुरा पढ्नुहाेस्
आऊ वार्ता गरौँ

आऊ वार्ता गरौँ

पिँडालु पण्डित : सँगै बस्नुको एउटा मज्जा छ सँगै उठ्नुको अर्को मज्जा छ मज्जैमज्जाको यस उठबसमा

पुरा पढ्नुहाेस्
भाषाशास्त्रीसँगको जम्काभेट

भाषाशास्त्रीसँगको जम्काभेट

पिँडालु पण्डित : जमलको जङ्गल (मान्छेको) मा एकदिन एक्कासि उनीसँग भेट भयो । उनको नाम त

पुरा पढ्नुहाेस्
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित : ठूला गाडी सबै ग्यारेजभित्र छन् । बाहिर सडकमा भएका केही गाडी पनि सडकका

पुरा पढ्नुहाेस्
कालो

कालो

पिँडालु पण्डित :   कालो चस्मा चट्ट मिलेको खोजी खोजी लाउँछौ कालै बोको झट्ट जुटाई देवी

पुरा पढ्नुहाेस्
धाकका धोक्रा

धाकका धोक्रा

पिँडालु पण्डित : ‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो ।’ नेपाली उखानका बजारमा सबैले सानैदेखि

पुरा पढ्नुहाेस्