पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
तासको तलतल तिरिमिरिझ्याइँ
वासुदेव गुरागाइँ : नेपाली वर्णमालाको कोदालीपाते ‘त’ खार्न सुरु गर्नुभन्दा तीन दिन अगाडिदेखि नै तल्लाघरे तुलबहादुरले
पुरा पढ्नुहाेस्सम्माननीय थुतुनो
पिँडालु पण्डित : नेपाली शब्द भण्डारमा कुनै कुनै शब्द त यस्ता अनौठा छन्, जो सुन्दै पनि
पुरा पढ्नुहाेस्नयाँ आइडिया नयाँ रोजगारी
पिँडालु पण्डित : तिहारका बेलामा बाउले चौका दाउ लिएर कौडा हानिरहेका बेलामा फुत्त जन्मेकाले उनको नाम
पुरा पढ्नुहाेस्नेताज्यूहरूलाई गाउँले मतदाताको पत्र
पिँडालु पण्डित : आदरणीय नेताज्यूहरू, गाउँवासी मतदाताका तर्फबाट यथोचित दलीय अभिवादन । सर्वप्रथम त मुलुकको राजधानी
पुरा पढ्नुहाेस्अर्यालको आलुदेखि तीनतिरेको तालुसम्म
पिँडालु पण्डित : अर्याल, अर्थात् नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर सम्राट भैरव अर्याल (१९९३ असोज ५- २०३३
पुरा पढ्नुहाेस्नयाँ नाच नयाँ चाहना
पिँडालु पण्डित : उसलाई आज भोलि निकै रमाइलो लागिरहेछ । उसले अहिलेसम्म गाउँ बस्तीमा आएको कुनै
पुरा पढ्नुहाेस्आन्दोलनमा गाईहरू
पिँडालु पण्डित : गुहार - गुहार - गुहार । हाम्रा कुरा सुन्ने कोही भएनन् यहाँ !
पुरा पढ्नुहाेस्लोग्नेवाद जिन्दावाद
पिँडालु पण्डित : हिन्दु नारी र अरू नारीमा धार्मिक, सामाजिक र अरू केही हिसाबले कुनै न
पुरा पढ्नुहाेस्विदेशी मोह
पिँडालु पण्डित : स्वदेशी भन्यो भने हामी हाम्रै मुलुकको भन्ठान्छौँ । देशी मात्र भन्यो भने कतिपय
पुरा पढ्नुहाेस्‘मन्त्री पुराण’ भित्र भेटिएका गणेशकुमार
कीर्तिशेष डा.गणेशकुमार पाैडेल : पैंतिस चालिसबिचको के के न गर्छु भन्ने बेलाको केटौले उमेर । यही
पुरा पढ्नुहाेस्

pidalu pandit





























