साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित : ठुला गाडी सबै ग्यारेजभित्र छन् । बाहिर सडकमा भएका केही गाडी पनि सडकका

पुरा पढ्नुहाेस्
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द

पुरा पढ्नुहाेस्
सहिद सम्मेलन

सहिद सम्मेलन

‘सहिद सम्मेलन !’ कसरी हुन सक्छ ? भन्ने जिज्ञासा जो कोहीमा पनि हुन्छ । ‘सहिदहरूको सम्मेलन

पुरा पढ्नुहाेस्
अवकाशपछिको चतुरमान

अवकाशपछिको चतुरमान

कुरो सहरिया गाउँतिरैको हो । उसको खास नाउँ अकबर बहादुर भए पनि गाउँ घरमा उसलाई सबैले

पुरा पढ्नुहाेस्
बन्ध्याकरण

बन्ध्याकरण

बन्ध्याकरण भन्ने बित्तिकै जोसुकैले पनि गर्भनिरोध भन्ने बुझ्छन् । नबुझुन् पनि किन ! हो नै त्यही

पुरा पढ्नुहाेस्
पिँडालु राज्यमन्त्री म

पिँडालु राज्यमन्त्री म

रीतिथिति थियो पैले मान्छे मन्त्री हुने यहाँ सकिए योग्यता भा’का मन्त्री हुनेहरू यहाँ ॥ समय उल्टियो

पुरा पढ्नुहाेस्
गोलाकारभित्र घुम्ने कुर्सी

गोलाकारभित्र घुम्ने कुर्सी

अब पर्‍यो समस्या । कत्रो छलफल, कत्रो वाद विवाद र कत्रो बाह्य तथा आन्तरिक सङ्घर्षपछि पार्टीको

पुरा पढ्नुहाेस्
पाँच सुसेली

पाँच सुसेली

१. गयो विदेश खायो पियो उडायो फक्र्यो स्वदेश । २. दही चोरेर नेता बने कृष्णजी ठेकी

पुरा पढ्नुहाेस्
लाइन माने लाइन

लाइन माने लाइन

मैले जानेबुझेसम्म ‘लाइन’ अंग्रेजी शब्द भण्डारबाट नेपाली शब्द भण्डारमा खुलेआम स्वागत गरी भित्र्याइएको शब्द हो ।

पुरा पढ्नुहाेस्
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

‘जुँगा’ को विषयमा नसुन्ने र लुगाको विषयमा नजान्ने मानिस पाइयो भने सरासर बेलायत गएर गिनिज बुक

पुरा पढ्नुहाेस्