साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच सुसेली

शब्द जालो छ देश बोल्दा मात्र हो भित्र कालो छ ।

Nepal Telecom ad

१.
गयो विदेश
खायो पियो उडायो
फक्र्यो स्वदेश ।

२.
दही चोरेर
नेता बने कृष्णजी
ठेकी फोरेर ।

३.
तीनपानेले
समाज नै सखाप
सोच खानेले ।

४.
बालरोदन
शक्तिशाली सूत्र त्यो
सत्ता रोजन ।

५.
शब्द जालो छ
देश बोल्दा मात्र हो
भित्र कालो छ ।

०००
काठमाडौं

२०७९/११/२४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x