पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
सात सुसेली : चुनावी चड्कन
सत्ता खेती हो जत्ति फल्छ सोहोर्छु कुरो त्यत्ति हो । भर्ने हो झोला आज साँचो बन्दिन्छु
पुरा पढ्नुहाेस्भैरव अर्यालका हास्यव्यङ्ग्यांश र वर्तमान परिप्रेक्ष्य
म यतिखेर २०७९ भदौ महिनाको घोडा चढेर उमेरको उकालो चढिरहेछु । अरूको हबिगत पनि यही हो
पुरा पढ्नुहाेस्फौबन्जार
“आयो आयो, ल सस्तोमा । अलिकति छ । आयो-आयो ।” उसको काम बस्ती चहार्दै व्यापार गर्नु
पुरा पढ्नुहाेस्जुक्ति
“नमस्कार आमा । सञ्चै हुनुहुन्छ ? के गर्न लाग्नु’भा ?” “बुवा नमस्कार, आरामै हुनुहुन्छ नि ?
पुरा पढ्नुहाेस्डेँगुकाे प्रेस विज्ञप्ति
पृथ्वीस्थित सप्तप्रदेशयुक्ते नेपालखण्ड निवासी आफैँले आफैँलाई महान् देख्ने कथित सृष्टिकर्ता ब्रह्मापुत्र/पुत्रीहरू, सर्वप्रथम त हाम्रो सम्पर्कमा आउनु
पुरा पढ्नुहाेस्हँसाए बूढाले
बाघवीर बूढा ठ्याक्कै उनान्सय वर्षका भए । उमेर अनुसार निकै पूmर्तिला र त्यत्तिकै जाँगरिला पनि छन्
पुरा पढ्नुहाेस्खासखुस
कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म
पुरा पढ्नुहाेस्धनञ्जय काकाको जय होस्
उनको वास्तविक नाउँ त के हो ? थाहा छैन । तर, धनञ्जय काका भनेपछि उनलाई सबैले
पुरा पढ्नुहाेस्नाङ्गिने रोग
मान्छेलाई नलाग्ने रोग केही छैन । कसलाई कतिखेर के रोग लाग्छ कसैले केही भन्न सत्तैmन ।
पुरा पढ्नुहाेस्एटु बसंप्रलोनि जावादी पार्टी
मुलुकमा कहिले फक्रने कहिले ओइलाउने, कहिले उदाउँदो सूर्यझैँ चम्किने कहिले अस्ताउँदो सूयैझैं मलिन हुने, कहिले नुन
पुरा पढ्नुहाेस्

pidalu pandit


























