पिता खिलानाथ र माता गोमाका सुपुत्र वि. सं. २०१५ साउन ९ मा नुवाकोटमा जन्मनुभएका वासुदेव गुरागाईं नै हास्यव्यङ्ग्य साहित्यमा पिँडालु पण्डितकाे नामले परिचित हुनुहुन्छ । हाल उहाँ दुप्चेश्वर मार्ग, काठमाडौँमा बस्नुहुन्छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ नेपाल सरकारको सहसचिव पदबाट सेवा निवृत्त हुनुभएकाे हाे । पण्डितका ‘नेता चिरञ्जीवी भव’ (हास्यव्यङ्ग्य काव्य), ‘थोते हाँसो’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह), ‘बाजेको सेकुवा’ (हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह) र ‘तँ अब बुढो भइस्’ (खण्डकाव्य) हास्यव्यङ्ग्य कृतिका अतिरिक्त सानाठुला गरी अन्य ११ कृति प्रकाशित छन् । तीसको दशकदेखि नै हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनुभएका उहाँको पहिलो रचना भने वि. सं. २०४४ मा प्रकाशित मुस्ताङ सन्देश नामक स्मारिकामा प्रकाशित भएको थियो । दुप्चेश्वर साहित्य समाजका वर्तमान संस्थापक अध्यक्ष समेत रहनुभएका पण्डित हास्यव्यङ्ग्य लेखनमै समर्पित हुनुहुन्छ । सम्पर्क नं. : ९८५११६७१४९
सुन्दरी प्रतियोगिता
सुन्दर सुन्दरी प्रतियोगिता चल्न/चलाउन थालिएको धेरै भइसक्यो । यसमा मान्छेको धेरै चाख छ । धेरै आकर्षण
पुरा पढ्नुहाेस्होमवर्कको होहल्ला
टेलिभिजनको रङ्गिन पर्दामा सचित्र समाचार आइरहेछ । मुख्य समाचार अघि नै भट्ट्याइसकेको छ उसले । सानो
पुरा पढ्नुहाेस्पिँडालुको चियोचर्चो
पिँडालु सकेसम्म गाउँघर डुल्दैन । अलिक परका छरछिमेकीकोमा मात्र होइन आफ्नै आँगन र करेसो जोडिएका वल्लो
पुरा पढ्नुहाेस्बागी
सानो छँदा कता कता पढ्दाखेरि फाट्टफुट्ट यस्तो भेटिन्थ्यो- ‘नेता’को स्त्रीलिङ्गी रूप ‘नेती’ । ‘केटा’को ‘केटी’ ।
पुरा पढ्नुहाेस्गुन्द्रुकको गुनासो
उहिले-उहिले मानव अधिकार विरोधी एउटा यस्तो उखान पनि नेपाली समाजमा निकै प्रचलित थियो— “साली फकाउनु पर्दैन,
पुरा पढ्नुहाेस्लामबाहुले दर्शन
‘लामबाहुले !’ झ्वाट्ट सुन्दा अर्थ न बर्थको शब्द । तर शालीन भएर अर्थ लाउँदै जाँदा यसको
पुरा पढ्नुहाेस्आयो आयो विकास आयो
आयो आयो विकास आयो सपना चुँड्ने विपना आयो अनुहार एउटा आत्मा अर्को बोली विपरीत व्यवहार आयो
पुरा पढ्नुहाेस्रातोपा
जमाना नै पार्टीको छ त, अरू केका कुरा गर्नु ? भात, भान्सा, बुद्धि, बल, लक्ष्मी, सरस्वती,
पुरा पढ्नुहाेस्नाच नाच नेता कृष्ण
नाच नाच नेता कृष्ण ताल मिलाई नाच जनतामा वचनको जाल फिँजाई नाच ।। गिज्याउलान् विपक्षीले बिचारेर
पुरा पढ्नुहाेस्बस्तीको विधान
ब्रह्माजीले विभित्र किसिमका प्रयोग गर्दा गर्दै नाटकीय रूपमा सृष्टि भएका अनेकौँ प्राणीमध्ये उनी आफैँलाई अनौठो लागेको
पुरा पढ्नुहाेस्

pidalu pandit

























