साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुसेलीमा हास्यव्यङ्ग्य

माछा मरेन केको कुरा गर्नु ख्वै सुको झरेन । बाँडी खाने हो बाँचुञ्जेल भोगेर मर्दा लाने हो ।

Nepal Telecom ad

पिँडालु पण्डित :

गर भाषण
जनताका भान्छामा
छैन राशन ।

छैन गोजीमा
आउँदैनन् क्वै पनि
तिम्रो खोजीमा ।

टप्प आडिन्छन्
शक्तिबाट हटे’सि
आपैmँ टाढिन्छन् ।

पद चाहिन्छ
अघिपछि दौडने
जत्ति पाइन्छ ।

पुग सत्तामा
भजनेको के खाँचो
मिल्छन् पत्तामा ।

माछा मरेन
केको कुरा गर्नु ख्वै
सुको झरेन ।

बाँडी खाने हो
बाँचुञ्जेल भोगेर
मर्दा लाने हो ।

०००
नुवाकोट हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x