साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्प हो विषालु हुन्छ

कान्ति लिएर आउँछु, तिम्रा हाँगामा ; जब वसन्त आउँछ, मुना पलाऊ ! यदि लिन सक्छौ भने, म दिन सक्छु ; सर्प हो विषालु हुन्छ, घाँटी समाऊ !

Nepal Telecom ad

जीवनपानी :

जान सजिलो हुँदैन, जान त जाऊ ;
बाटो प्रेमको रहेछ, त्रास भगाऊ !

गहिरो हुन्छ हृदय, डुबुल्की मार्नू ;
हराउनु हुन्न डुब्दा, श्वास बचाऊ !

कान्ति लिएर आउँछु, तिम्रा हाँगामा ;
जब वसन्त आउँछ, मुना पलाऊ !

यदि लिन सक्छौ भने, म दिन सक्छु ;
सर्प हो विषालु हुन्छ, घाँटी समाऊ !

नचिसिनु ‘पानी’ रुन्छ, खोलो सम्झेर ;
बग्नुपर्छ पुग्नलाई, चिसो तताऊ !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x