सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
सास गिरफ्तार

सास गिरफ्तार

बिना अभ्यास यस्तो, बारम्बार हुन्छथाहै नपाई सास गिरफ्तार हुन्छ । जन्मनुजस्तै थियो, मर्नु पनि नयाँतर बीचमा

पुरा पढ्नुहाेस्
कम्पास

कम्पास

मुर्कट्टालाई टोपीसुहाउँछ भने लगाओस्,बाउबाजेभन्दा अघि नाति जन्मिन्छन् भने जन्मियून् र,हिँडून् खुट्टालाई टाउकाले टेकेर । आखिर समय–बाङ्गोटिङ्गो

पुरा पढ्नुहाेस्
ऊ बनाउँदै थियाे

ऊ बनाउँदै थियाे

किन बन्यो, कसरी बन्यो ? विचार बनाउँदै थियोविचार नदी हो भनेर, किनार बनाउँदै थियो । ऊ

पुरा पढ्नुहाेस्
जिन्दगीका रङ्गहरू

जिन्दगीका रङ्गहरू

छेपाराको छालाजस्तै, जिन्दगीका रङ्गहरूकैले गाढा कैले फिक्का, चुनौतीका रङ्गहरू । ‘दीर्घायूको कामना छ, सुस्वास्थ्यको कामना छ’,यसो

पुरा पढ्नुहाेस्
दास कदापि बन्ने छैनौं

दास कदापि बन्ने छैनौं

ममता नपाएर हो वा त्रास नपाएर,सक्रिय ज्वालामुखी भैयो खास नपाएर । अर्थका धारले काटिन्नन्, शब्दका टाउका,हामी

पुरा पढ्नुहाेस्
उल्टोपाल्टो विज्ञापन

उल्टोपाल्टो विज्ञापन

मुख्य मुख्य समाचार लाटोलाई भन्नदेऊउल्टोपाल्टो विज्ञापन बाठोलाई भन्नदेऊ । पर निर्भर के रैछ, आत्मनिर्भर के रैछ

पुरा पढ्नुहाेस्
खरानी सम्झिन्छु

खरानी सम्झिन्छु

वैंशको एक अञ्जुली जवानी सम्झिन्छु,एकै मुठी हो प्राण यो, खरानी सम्झिन्छु । घुम्छन् घडीका सुईमा, यादहरू

पुरा पढ्नुहाेस्
अप्सरै अप्सरा छन्

अप्सरै अप्सरा छन्

मेरो ईच्छाको कात्रोमा, कखरा छन्,भोलि लेख्नु पढ्नु ऐले, बचरा छन् । यो धर्म र विज्ञानको, दोसाँध

पुरा पढ्नुहाेस्
तक्दिरका कुरा

तक्दिरका कुरा

चर्च, गुम्बा, मस्जिद र मन्दिरका कुरा हुन् तिम्रा, मेरा, सबैका तक्दिरका कुरा हुन् । नढलोस् भित्तामात्रै,

पुरा पढ्नुहाेस्
हिजो तिमी के थियौ ?

हिजो तिमी के थियौ ?

के थिएँ म हिजो ? हिजो तिमी के थियौ ?न मैले सम्झिएँ, न तिमीले सम्झियौ ।

पुरा पढ्नुहाेस्