साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दास कदापि बन्ने छैनौं

Nepal Telecom ad

ममता नपाएर हो वा त्रास नपाएर,
सक्रिय ज्वालामुखी भैयो खास नपाएर ।

अर्थका धारले काटिन्नन्, शब्दका टाउका,
हामी लाश बन्दैनौं तिम्रो सास नपाएर ।

आफ्नै छानामुनि छौं हामी, ओत लागेकै छौं,
दास कदापि बन्ने छैनौं, बास नपाएर ।

मृत्युलाई अँगालो हाल्ने, जिन छ हामीसँग,
ढुक्ढुकी रोकिन्न कसैको आस नपाएर ।

निरन्तर बग्ने ‘पानी’ हो, याद राख्नु यत्ति,
मर्दैन तिमीले दिएको, गाँस नपाएर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x