साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्सरै अप्सरा छन्

Nepal Telecom ad

मेरो ईच्छाको कात्रोमा, कखरा छन्,
भोलि लेख्नु पढ्नु ऐले, बचरा छन् ।

यो धर्म र विज्ञानको, दोसाँध हो,
यहाँ प्रशस्त भ्रम छन्, खतरा छन् ।

म खेतका मान्छेसँग, दशैं बोलें,
जौ उम्रेर मनभित्र, जमरा छन् ।

म भित्र तपस्या गर्छन्, ऋषिहरू,
छेउछाउमा अप्सरै अप्सरा छन् ।

तिमीले देख्छौ देख्दैनौ, खै के गर्छौ ?
“पानी”का पनि अनेकौ लहरा छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x