साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगीका रङ्गहरू

Nepal Telecom ad

छेपाराको छालाजस्तै, जिन्दगीका रङ्गहरू
कैले गाढा कैले फिक्का, चुनौतीका रङ्गहरू ।

‘दीर्घायूको कामना छ, सुस्वास्थ्यको कामना छ’,
यसो भन्दाभन्दै उडे, औषधीका रङ्गहरू ।

विचारले पढाएका, पाठहरू सिक्दैजाँदा
सम्झिएछ जवानीले, अगाडिका रङ्गहरू ।

हिजो अस्तिजस्तै आज, भोलि उस्तै रह्यो भने
सिद्धिनेछन् सप्तरङ्गी, ईन्द्रेनीका रङ्गहरू ।

आदिदिखि अनादिको, इतिहास पल्टाउँदा,
यौटै रैछन् राजाराम भण्डारीका रङ्गहरू ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x