साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खरानी सम्झिन्छु

Nepal Telecom ad

वैंशको एक अञ्जुली जवानी सम्झिन्छु,
एकै मुठी हो प्राण यो, खरानी सम्झिन्छु ।

घुम्छन् घडीका सुईमा, यादहरू घुम्छन्,
बज्दै बितेका यादमा, कहानी सम्झिन्छु ।

सिर्जना हुँ म, कृति हुँ, पूज्य बा–आमाको,
ठूलो लगानी छ ममा, भुक्तानी सम्झिन्छु ।

परीक्षा दिन आउँछन्, अर्जुनका हूल,
म द्रोण आफ्नै तालुमा, निशानी सम्झिन्छु ।

रुपियाँले सास फेर्छन्, लासका फोक्सोमा,
कति रैछ ? मलामीको, आम्दानी सम्झिन्छु ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x