साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टोपाल्टो विज्ञापन

Nepal Telecom ad

मुख्य मुख्य समाचार लाटोलाई भन्नदेऊ
उल्टोपाल्टो विज्ञापन बाठोलाई भन्नदेऊ ।

पर निर्भर के रैछ, आत्मनिर्भर के रैछ ?
कोदालीले नखनेको बाँझोलाई भन्नदेऊ ।

शीतका थोपा ओडेर, चिसा रात बिताउँछन्स
निदाउँछन् , निदाउँनन्, छानोलाई भन्नदेऊ ।

मजस्तै हिंडिरहेछ, उजस्तै हिँडिरहेछु
पुग्दा कहाँ कहाँ पग्छौं, बाटोलाई भन्नदेऊ ।

बोलिसक्यौ, गरिसक्यौ, आफ्नो अवधि सकायौ
मूल्याङ्कनको नतिजा पालोलाई भन्नदेऊ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x