तक्दिरका कुरा
चर्च, गुम्बा, मस्जिद र मन्दिरका कुरा हुन् तिम्रा, मेरा, सबैका तक्दिरका कुरा हुन् । नढलोस् भित्तामात्रै,
पुरा पढ्नुहाेस्हिजो तिमी के थियौ ?
के थिएँ म हिजो ? हिजो तिमी के थियौ ?न मैले सम्झिएँ, न तिमीले सम्झियौ ।
पुरा पढ्नुहाेस्पालो
आफ्नो मूल्य बताउने अब भाउको पालोभाउसँग मूल्य सोध्ने अब साउको पालो । दुखेका छन् घाउहरू घातहरू
पुरा पढ्नुहाेस्र पिठो बिकाउँछन्
खहरे आउँछन्, धमिलो बिकाउँछन् तेल पोखाउँछन्, र दियो बिकाउँछन् । आफू जजस्ता छन्, उस्तै छन् ब्यवहारगुलियो
पुरा पढ्नुहाेस्खाल नउठोस् जुवाडेको
यो रङगभूमि हो, निलो आकाशको पाल छ खेलाडीमा भन्दा, हेर्ने दर्शकमा ताल छ । खेलेकै छन्
पुरा पढ्नुहाेस्पुरानो हिसाब–किताव
पुरानो हिसाब–किताव, बाँकी रहेको छ पक्कै साँवाले भन्दा दुनियाँ, ब्याजले मरेको छ पक्कै । समयको घनत्व
पुरा पढ्नुहाेस्रातले खल्तीबाट
रातले खल्तीबाटएक खिल्ली सिगरेट निकालेरओठमा च्याप्योकोटको दायाँ खल्ती छाम्योबायाँ खल्ती छाम्योपाइन्टका खल्तीहरू पनि छाम्यो क्रमैसँगरातले सलाई
पुरा पढ्नुहाेस्समय, नालायक हुँदैन
नहिँड्नेलाई बाटो, सहायक हुँदैन खेल् त चलिरहन्छ, निर्णायक हुँदैन । शून्यमा महल हैन, धर्तीमा झुपडी होस्जो
पुरा पढ्नुहाेस्कम्पास
मुर्कट्टालाई टोपीसुहाउँछ भने लगाओस्,बाउबाजेभन्दा अघि नाति जन्मिन्छन् भने जन्मियून् र,हिडून् खुट्टालाई टाउकाले टेकेर । आखिर समय,बाङ्गोटिङ्गो
पुरा पढ्नुहाेस्ठोकिएको रै’छ
छचल्केर जिन्दगी यो, पोखिएको रै’छ मलाम जाँदा आफ्नै लास, बोकिएको रै’छ । छाती फुल्छ, मुटु दुख्छ,
पुरा पढ्नुहाेस्

jivanpani
























