साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पालो

Nepal Telecom ad

आफ्नो मूल्य बताउने अब भाउको पालो
भाउसँग मूल्य सोध्ने अब साउको पालो ।

दुखेका छन् घाउहरू घातहरू बिझ्नाले
घातलाई दुखाउने अब घाउको पालो ।

शिर तल खुट्टा माथि भएको छ समय
आकाशका तारा छुने अब पाउको पालो ।

सधैं आमा बन्नुपर्दा आमाहरू थाकेका छन्
छोराछोरी जन्माउने अब बाउको पालो ।

सिङ् लडे, टाउका लडे, पुच्छर लडिसके
जिताउने हराउने अब दाउको पालो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x