साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाल नउठोस् जुवाडेको

Nepal Telecom ad

यो रङगभूमि हो, निलो आकाशको पाल छ
खेलाडीमा भन्दा, हेर्ने दर्शकमा ताल छ ।

खेलेकै छन् बल, हानेकै छन् गोल ‘गोलमा’
यो विश्वकप हो, गोल रक्षकमा काल छ ।

सञ्चालक उनै, रेफ्री र अम्पायर उनै
नीतिनियम उही, उसैको बोलबाल छ ।

को लाटो, को अन्धो, को अपाङ्ग, को सपाङ्ग ?
गति एउटै छ सबैमा एउटै चाल छ ।

खालै नउठोस् जुवाडेको, खेलून् बाह्रैमास ती
जित उसैको हो, उसैको हातमा माल छ ।

‘पानीमुनिको आकाश’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x