साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरानो हिसाब–किताव

Nepal Telecom ad

पुरानो हिसाब–किताव, बाँकी रहेको छ पक्कै
साँवाले भन्दा दुनियाँ, ब्याजले मरेको छ पक्कै ।

समयको घनत्व हेर्दा, यस्तो लाग्छ आजभोलि
पानीमा तेल डुबेर, ढुङ्गा बगेको छ पक्कै ।

फुल्दैनथे यति राम्रा फूल, यो बन्जर भूमिमा
मालीले घामपानी, सहनु सहेको छ पक्कै ।

मन्दिरमा कालिका निकै विचलित भएकी छिन्
कोही आफ्नै टाउको चढाउन गएको छ पक्कै ।

पानी बाहिर बसेका छन् माछा माझीको साथ
पानीमा भित्र केही न केही त भएको छ पक्कै ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x