साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय, नालायक हुँदैन

Nepal Telecom ad

नहिँड्नेलाई बाटो, सहायक हुँदैन
खेल् त चलिरहन्छ, निर्णायक हुँदैन ।

शून्यमा महल हैन, धर्तीमा झुपडी होस्
जो बाँच्न जान्दैन त्यो, विनायक हुँदैन ।

बिउले सुन्छ गीत, माटोले पनि सुन्छ
मयूर नाचेन भने, त्यो गायक हुँदैन ।

घण्टी बजिरहन्छ, पहिलो, दोस्रो, तेस्रो
शिक्षक हो समय, नालायक हुँदैन ।

पूर्वको घामलाई, डुब्ने बेला साँझमा
पश्चिमको बाहेक अरु, पायक हुँदैन ।

हाल : काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x