साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुमारीनै छु भन्छन्

Nepal Telecom ad

कुमारीनै छु भन्छन् सिन्दुर पोते लाको देख्छु
दुधे बच्चा काखमा च्यापी सधै दुध ख्वाको देख्छु ।

गुन्यू चोली लोप भयो मिनिस्कट लाउन थालेर
राम्रो भए हुने थियो भताभुङ्ग भाको देख्छु ।

ईच्जतको ख्यालै छैन कति साह्रो बिग्रिएका
जीवन साथी मुग्लान खेदी डिस्को बार धाको देख्छु ।

श्रीमतीलाई सुखी राख्न जीवन धितो राखेर
कमाएको जति सबै मोज मस्तीमा उडाको देख्छु ।

रित्तो हात फर्कनु छ प्रवासबाट श्रम बेची
सर्माउँदै पराईको हातहरू समाको देख्छु ।

अनारमनी– ७, सैनिकमोड, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x