साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिजो तिमी के थियौ ?

Nepal Telecom ad

के थिएँ म हिजो ? हिजो तिमी के थियौ ?
न मैले सम्झिएँ, न तिमीले सम्झियौ ।

ठेस लाग्यौं हामी, लड्यौं र दुख्यौं दुवै,
म आधा पोखिएँ, तिमी आधा पोखियौ ।

गति हो जिन्दगी, रोकिनु हुन्न भन्थ्यौ,
थाक्यौ कि के भयो ? हिँड्दाहिँड्दै रोकियौ ।

नअग्लिनु धेरै, औकात भन्दा अग्लो
नुग्छ, नुग्नुपर्छ, भन्दाभन्दै अग्लियौ ।

सुखको याम हो, बर्सिएला घमण्ड,
भनेकै मानेनौ, पहिरोमा पुरियौ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x