साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुन्न हुन्न !

Nepal Telecom ad

मिलिजुली खोला तरौँ, हुन्न हुन्न
सिर्जनाको बिउ छरौँ, हुन्न हुन्न ।

देशै मरोस् म सर्वदा बाँचिरहूँ
नेपालकै निम्ति मरौँ, हुन्न हुन्न ।

राजधानी मात्रा किन प्यारो लाग्छ
गाउँतिर पनि झरौँ, हुन्न हुन्न ।

यो त हाम्रो कमाउने झोला पो हो
गरिबीको अन्त्य गरौँ हुन्न हुन्न ।

विरोधलाई समर्थनमा बदलेर
जनताको भर परौँ, हुन्न हुन्न ।
चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x