साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सास गिरफ्तार

Nepal Telecom ad

बिना अभ्यास यस्तो, बारम्बार हुन्छ
थाहै नपाई सास गिरफ्तार हुन्छ ।

जन्मनुजस्तै थियो, मर्नु पनि नयाँ
तर बीचमा प्यारो, परिवार हुन्छ ।

म इस्लाम हुँ भन्छन्, फेरि तिनैबाट
दाह्री काटी टुप्पीको व्यवहार हुन्छ ।

सात समुद्रपारि, भगवान बस्छन्
केटाकेटी देखिकै नमस्कार हुन्छ ।

उदारको कसीमा, निर्लज्जता हेर
कति उदार कति सदाचार हुन्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x