साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन गणतान्त्रिक ठोक्तक

Nepal Telecom ad

१.
भ्रष्टाचारीलाई भ्रष्टाचार फापेको छ
अभाव र महंगीले चापेको छ
नेता र व्यापारीलाई मात्रै आयो गणतन्त्र
गरिब र निमुखाको यसले के नापेको छ ?

२.
महंगीको माउ रहेछ गणतन्त्र
अराजकताको बाउ रहेछ गणतन्त्र
खाँटी कुरा त अहिले पो बुझिदै छ
आफै राजा हुने दाउ रहेछ गणतन्त्र ।

३.
दुखी र गरिबलाई त्रस्त बनायो
हर क्षत्रलाई क्षतिग्रस्त बनायो
राम्रो गर्छ भन्ने गणतन्त्रले
इमानदारलाई पनि भ्रष्ट बनायो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रकाश बस्नेत ‘गफाडी’
तीन ठोक्तक

तीन ठोक्तक

प्रकाश बस्नेत ‘गफाडी’
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x