साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

Nepal Telecom ad

१. height=
घर लिपेको पनि राम्रो हुन्छ, पोतेको पनि राम्रो हुन्छ  {{read_more}}
बाँझो खनेको पनि राम्रो हुन्छ, जोतेको पनि राम्रो हुन्छ 
बन्द गर तिम्रा कुटिल हाँसोका बत्तिसीहरू 
निष्कलङ्क हाँसो त थोतेको पनि राम्रो हुन्छ ! 

२.
भत्काएर आफ्नै छानो, खामा बेच्ने पो रहेछन् 
चेलीकै शरम ढाक्ने जामा बेच्ने पो रहेछन् 
जस–जसलाई विनाशर्त देश बनाउन पठायौँ 
चोक्टाचोक्टा पारीकन आमा बेच्ने पो रहेछन् ! 

३.
आजका हरिकङ्गालहरूको भोलि मोटर–कार हुन सक्छ 
हिजोका सडक–छापहरूको भव्य घरबार हुन सक्छ 
आफ्ना लागि त पशुहरूले पनि केही गर्छन् हजुर 
देशका लागि गर्न सके पो जन्मेको सार हुन सक्छ !
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रकाश बस्नेत ‘गफाडी’
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x