साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

भन्नलाई त अनेक भन्छन् अनुभवी मान्छेहरू नास्तापानी बाहिर मीठो भुजाभान्छा घरकै राम्रो ॥

Nepal Telecom ad

प्रकाश बस्नेत ‘गफाडी’ :

१.
कमाउ धन्दा गर्नेलाई जागिर त करकै राम्रो
लिउन ला’को झुप्रोलाई चट्ट छानो खरकै राम्रो
भन्नलाई त अनेक भन्छन् अनुभवी मान्छेहरू
नास्तापानी बाहिर मीठो भुजाभान्छा घरकै राम्रो ॥

२.
सात समुन्द्र तरि जान सजिलो कहाँ छ र
आँसु गहभरी लान सजिलो कहाँ छ र
नमरून्जेल जसोतसो बाच्नै पर्ने रहेछ
गरीबलाई गरि खान सजिलो कहाँ छ र ॥

३.
सम्यायौँ भने श्रमले भिरालो पनि पाटो बन्छ
पोखे यतै पसिना आफ्नै देशको माटो बन्छ
लगनशील बनिरहे असम्भव के नै छ र
हिडिरहे निरन्तर भीरमा पनि बाटो बन्छ ॥

०००
आलापोट, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

प्रकाश बस्नेत ‘गफाडी’
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x