साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइकुको हुल

Nepal Telecom ad

१.
भानुभक्त को
कान्तिपुर नगरी
एकादेशमा ।

२.
हरियो बन
नेपालको धन खै ?
ढुकुटी रित्तो ।

३.
माउँ सामन्ती
गरीब भयो देश
हाथ फैलायो ।

४.
खाने कि छानो ?
कति ? अपच होला
लाज पचेछ ।

५.
भोको पेटमा
माग्नेलाइ तातो भात
सडेको अन्न ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x