साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ्गिला स्टुडेन्ट

नामुद कविहरू, निराला बेढव वनारसी, बेधडक वनारसी आदि कविले आफ्ना कविता सुनाएपछि भूपीले सुनाएकाे उनकाे हिन्दी कविता ।

Nepal Telecom ad

वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीहरूको गोष्ठीमा भूपीलाई कविता पढ्नका लागि आमन्त्रण गरिएको समय थियो । भूपीले आफ्ना साथीलाई पनि लिएर गए । उनका साथी हिन्दी कवि गोष्ठीमा नेपाली कविता कसले बुझ्छ र भाग लिन जाँदैछौ भनेर सोधेका थिए । त्यसपछि हिन्दुस्थानी पनि सुनाइदिन्छु भन्दै गए । नामुद कविहरू, निराला बेढव वनारसी, बेधडक वनारसी आदि कविले आफ्ना कविता सुनाएपछि भूपी आफ्नो हिन्दी कविताको छोटो परियच दिदै यो कविता आजका स्टुडेण्टकोबारे लेखिएको हुँदा उनैलाई समर्पित गर्छु भनेर सुरू गरे जुन कविता यस्तो थियोः

वह देखो आरहा है रङ्गिला स्टुडेन्ट
पहर कर जर्किन और फुटपैन्ट
झाड चला है बदनपर सेन्ट
करता सायकल सडकपर एक्सिडेन्ट
वह देखो आरहा है रङ्गिला स्टुडेन्ट
होटज जाता है, आमलेट उडाता है
और गर पडगया कभी गोल्डेन चान्स
मिनिस्टरका दामाद बताना और,
गभरनको बताता अपना साला,
वह देखो आरहा है रङ्गिला स्टुडेन्ट
खत लिखते बापत जानको
पढ्ने मे मसगुल हुँ,
इधर लिखते मासुके जानको
तेरो चरणाेका धुन हुँ
वह देखो आरहा है रङ्गिला स्टुडेन्ट …
पिकनिक जातेहैं भाग और बियर उडाते हैं
होस्टल पहुँचले बाह्र बजे रात
पार्टनर सुनाता दो चार बात
माडकर वाह अदा के साथ ले के आहें
वह कहता अमा यार मुहब्बत बढी बुरी चिज होती है
ससुरी रात रातभर मुझे जगाकर
खुद होस्टलमे सोती है
वह देखो आरहा है रङ्गीला स्टुडेन्ट …

०००
(वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीहरूको गोष्ठीमा वाचित ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हामी

हामी

भूपी शेरचन
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
हामी

हामी

भूपी शेरचन
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x