साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाइँका बाको के जान्छ ?

बगली मारेको पैसा आधि आफूले खाओस् आधि पुलिसलाई बण्डा लाओस् त्यो पनि नभए छोरो नेता बनोस् सके छोराले मन्त्री खान्छ नसके तपाइँका बा को के जान्छ ।

Nepal Telecom ad

छोरो सकेसम्म डाक्टर होओस्
पैसाबिना विरामी छुँदै नछोओस् ।

डाक्टर नभए इन्जिनियररिङ गरोस्
गिट्टी बालुवा र अलकत्रा चरोस् .
त्योपनि नभए
सरकारी कर्मचारीमा झरोस्
घुस हसुरोस थैलो भरोस्
त्यो पनि नभए
झोला बोक्ने शिक्षक बनोस्
दुईमा दुई जोड्दा पाँच हुन्छ भनोस्
त्यो पनि नभए
बगली मार्न जाओस्
बगली मारेको पैसा
आधि आफूले खाओस्
आधि पुलिसलाई बण्डा लाओस्
त्यो पनि नभए छोरो नेता बनोस्
सके छोराले मन्त्री खान्छ
नसके तपाइँका बाको के जान्छ ?

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x