होमनाथ र यदुमाया पराजुलीका सुपुत्र अर्जुन पराजुली २०२० साउन ५ गते काभ्रेमा जन्मिनुभएको हो । स्नातकसम्म औपचारिक अध्ययन गर्नु भएका पराजुली हाल काठमाडौंमा रहेर नियमित व्यङ्ग्य लेखनमा सक्रिय हुनुहुन्छ । फित्कौली डटकम लगायत थुप्रै छापा तथा अनलाइन पत्रपत्रिकाहरूमा फुटकर रचना प्रेषित गरिरहनुहुने पराजुलीको पहिलो कृति ‘आन्द्रालाेक’ (२०५४) हास्यव्यङ्ग्य कवितासङ्ग्रह हो । यसैगरी उहाँले ‘भूँडीपुराण’, ‘चङ्खे’, ‘फू-मन्तर’ ‘भुँडीपुराण गाइजात्रे’ पुस्तकहरूको सम्पादन गर्नुभएको छ । पराजुली सिस्नुपानी नेपालको संस्थापक सदस्य लगायत भुँडीपुराण प्रकाशनको संस्थापक व्यक्तित्व हुनुहुन्छ ।
कसले ?
अर्जुन पराजुली : सम्सदलाई भेडाबाख्राको खोर बनाएको कसले ? समानुपतिक सीट तीनदेखि दश करोडमा बेचेर खाएको
पुरा पढ्नुहाेस्म झोले होइन
अर्जुन पराजुली : म दास होइन म रैती होइन म झोले होइन । मलाई– दासप्रथा स्वीकार्य
पुरा पढ्नुहाेस्जङ्गबहादुरसँग पुनर्मिलन
पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी
पुरा पढ्नुहाेस्सांसदहरू सुपरमार्केटमा…
अर्जुन पराजुली : तिनीहरूको देशमा दिनकादिन पुरानु कार भत्किन्छ, नयाँ कार बन्छ ! मेरो देशमा दिनकादिन
पुरा पढ्नुहाेस्ती शहीद भए !!
अर्जुन पराजुली : आफ्नु जन्मोत्सव मनाउने आए ! आफ्नु शालिक बनाउने आए ! मालिकको अगाडि झुकेर
पुरा पढ्नुहाेस्फुर्सद छैन
अर्जुन पराजुली : झगडा गरेरै फुर्सद छैन यहाँहरूलाई पैसाले पानीट्याङ्की भरेरै फुर्सद छैन यहाँहरूलाई ! कसैलाई
पुरा पढ्नुहाेस्

arjun parajuli































