साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ती शहीद भए !!

सुँघ, म बास्ना आउँछु भन्दै झन्झन् बढी गनाउने आए ! तर, आजसम्म- देश बनाउने कोही आएन ! जो आएका थे ती शहीद भए !!

Nepal Telecom ad

अर्जुन पराजुली :

आफ्नु जन्मोत्सव मनाउने आए !
आफ्नु शालिक बनाउने आए !
मालिकको अगाडि झुकेर
कपाल कनाउने आए !
राजनेता मै हुँ भन्ने, भनाउने आए !
तलब भत्ता खान
हाजिर जनाउने आए !
सुँघ, म बास्ना आउँछु भन्दै
झन्झन् बढी गनाउने आए !
तर, आजसम्म-
देश बनाउने कोही आएन !

जो आएका थे
ती शहीद भए !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x