होमनाथ र यदुमाया पराजुलीका सुपुत्र अर्जुन पराजुली २०२० साउन ५ गते काभ्रेमा जन्मिनुभएको हो । स्नातकसम्म औपचारिक अध्ययन गर्नु भएका पराजुली हाल काठमाडौंमा रहेर नियमित व्यङ्ग्य लेखनमा सक्रिय हुनुहुन्छ । फित्कौली डटकम लगायत थुप्रै छापा तथा अनलाइन पत्रपत्रिकाहरूमा फुटकर रचना प्रेषित गरिरहनुहुने पराजुलीको पहिलो कृति ‘आन्द्रालाेक’ (२०५४) हास्यव्यङ्ग्य कवितासङ्ग्रह हो । यसैगरी उहाँले ‘भूँडीपुराण’, ‘चङ्खे’, ‘फू-मन्तर’ ‘भुँडीपुराण गाइजात्रे’ पुस्तकहरूको सम्पादन गर्नुभएको छ । पराजुली सिस्नुपानी नेपालको संस्थापक सदस्य लगायत भुँडीपुराण प्रकाशनको संस्थापक व्यक्तित्व हुनुहुन्छ ।
जङ्गबहादुरसँग पुनर्मिलन
पुन्टे, भुन्टे, वसन्ते र सन्तेतिमीलाई व्यापारमै व्यस्त छ भन्थेअनिकोतपर्वको दोस्रो संस्करण निकाल्नकसरी भ्यायौ ?जङ्गबहादुर ! तिमी
पुरा पढ्नुहाेस्अनि पो कविता लेख्न थालेको !
साँझ–साँझको बेला थियोजोस र जाँगरको मभित्र संयुक्त भेला थियोनेता बन्ने सुर गर्दै थिएँआन्दोलनको पर्चा छर्दै थिएँपछाडिबाट
पुरा पढ्नुहाेस्जङ्गबहादुरसँग पुनर्मिलन
पुन्टे, भुन्टे, वसन्ते र सन्तेतिमीलाई व्यापारमै व्यस्त छ भन्थेअनिकोतपर्वको दोस्रो संस्करण निकाल्नकसरी भ्यायौ ?जङ्गबहादुर ! तिमी
पुरा पढ्नुहाेस्खुमबहादुर चिरञ्जीवीको संझनामा
स्रोत गीत : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछबिर्सु भन्छु
पुरा पढ्नुहाेस्जङ्गबहादुरसँग पुनर्मिलन
पुन्टे, भुन्टे, वसन्ते र सन्ते तिमीलाई व्यापारमै व्यस्त छ भन्थे अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी
पुरा पढ्नुहाेस्

arjun parajuli


























