साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनि पो कविता लेख्न थालेको !

Nepal Telecom ad

साँझ–साँझको बेला थियो
जोस र जाँगरको मभित्र संयुक्त भेला थियो
नेता बन्ने सुर गर्दै थिएँ
आन्दोलनको पर्चा छर्दै थिएँ
पछाडिबाट पुलिस आयो
कठालोमा च्याप्प समायो
पहिलोले सोध्यो, दाह्री किन पालेको ?
दोस्रोले भन्यो, दे–दे–दे सालेको
तेस्रोले जुरुक्क उचालेर फुत्त फालेको
अनि पो कविता लेख्न थालेको !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x