साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्य विभाजन

Nepal Telecom ad

उहाँले सोध्नु भयो
तपाइँको बिहे भएको धेरै वर्ष भएको छ
श्रीमान श्रीमती यस्तरी मिल्नु भएको छ
एक अर्कादेखि हमेसा दङ्ग पर्नु भएको छ
यसको रहस्य के छ ? कसरी गर्नु भएको छ ?

मैले भनेँ सजिलो छ–
हामी एकदिन बिराएर पालै पालो राम्रो रेस्टुरेन्टमा जान्छौँ
नयाँ नयाँ साथी लान्छौँ, मिठो मिठो खान्छौँ
डान्सबारमा जान्छौँ, साथीसँग नाच्छौँ
घरमा आएर रेस्टुरेन्ट र डान्सबारका कुरा गर्छौं
उहाँ गएको दिन म घरै बस्छु
म गएको दिन उहाँ घरै बस्नु हुन्छ
हामी घर कुर्ने र रेस्टुरेन्ट जाने काम पालै पालो गर्छौं ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x