साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै हो

यन्त्र प्राविधिक सामान विदेशी, पैसा उतैको हो गरिन्छ बन्द पारिन्छ ध्वस्त, खरानी आफ्नै हो। वाद विदेशी आदर्श विदेशी, सिद्धान्त विदेशी हो खोलिन्छ पार्टी गरिन्छ क्रान्ति, सहिद त आफ्नै हो।

Nepal Telecom ad

चट्याङ मास्टर :

टुथपेस्ट चीनको ब्रुस चीनको धारो चीनकै हो
माझिन्छ दाँत धोइन्छ मुख, अनुहार त आफ्नै हो।

थाल ताप्के पिठो भारतको, चुलो उतैको हो
पकाइन्छ ढिँडो खाइन्छ टन्न, स्वाद त आफ्नै हो।

यन्त्र प्राविधिक सामान विदेशी, पैसा उतैको हो
गरिन्छ बन्द पारिन्छ ध्वस्त, खरानी आफ्नै हो।

वाद विदेशी आदर्श विदेशी, सिद्धान्त विदेशी हो
खोलिन्छ पार्टी गरिन्छ क्रान्ति, सहिद त आफ्नै हो।

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
रण भैया
रण भैया
18 hours ago

आहा ! गजब गुरुदेव

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x