साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुमबहादुर चिरञ्जीवीको संझनामा

Nepal Telecom ad

स्रोत गीत : सारङ्गीको तारले मेरो मनको गीत गाउँछ

भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ
बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ
चिरञ्जीवी भएस् भनी आशिष ठोक्थे बाले
जहाँ भेट्थे च्याप्प समाई ढोग्थे ससुराले

आज बाले ससुराले थु थु गरी थुक्छन्
मैले पाल्या कुकुरले नि मै मोरालाई भुक्छन्
आज आफ्नै गीत पनि घुक्याउँछ मात्रै
लोक्कल ठर्राले नि मुखमा तुक्र्याउँछ मात्रै

घर बनाउने इँटा सिमेन्ट फलामका डण्डी
तँछाड मछाड गर्दै आउँथे टडकमा झुण्डी
आज सिमेन्ट फलाम घरै भत्काइ जान्छु भन्छन्
इँटा पनि पर्खी बुढा तँलाई हान्छु भन्छन् ।

भ्रष्टाचारको नोटले मेरो मनको गीत गाउँछ
बिर्सु भन्छु सम्झना झन् झम्टीझम्टी आउँछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x