साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो सेलाउँछ !

अलिकति पानी पुलिसले हाल्छ अलिकति पानी सरकारी वकिलले हाल्छ नपुगेको पानी न्यायाधीशले हाल्छ लाइन लागेर पानी यसरी हालेपछि तात्न कसरी पाउँछ ?! हो महोदय ! यो सेलाउँछ !

Nepal Telecom ad

अर्जुन पराजुली

यो तात्यो भने
दाजु-भाउजू
बा-आमा
माइजू-मामा
गरु-गुरुआमा
सबैलाई पगालेर माटोमा मिलाउँछ,
त्यसैले यो सेलाउँछ ।

यसमा
अलिकति पानी पुलिसले हाल्छ
अलिकति पानी सरकारी वकिलले हाल्छ
नपुगेको पानी न्यायाधीशले हाल्छ

लाइन लागेर पानी यसरी हालेपछि
तात्न कसरी पाउँछ ?!
हो महोदय ! यो सेलाउँछ !

०००
सितलपाखा, कीर्तिपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कसले ?

कसले ?

अर्जुन पराजुली
म झोले होइन

म झोले होइन

अर्जुन पराजुली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x