साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

उसले खै के तान् भनी कुन्नी विपनामा इँजार तानेर आफू पनि लडी मलाई पनि लडाइदिई । एकछिनपछि सन्नाट्टा छायो... म फिस्स हाँसेँ ऊ हिस्स भई ।

Nepal Telecom ad

केशवराज अर्याल :

बूढीको कचकच सुन्दासुन्दै
कतिखेर निदाइएछ ।
बिहानीपख ब्युँझिँदा
सपनामा बर्बराउँदै रहिछे ।

त्यो बालुवाटारको जग्गा
बेचेर किनेको सुन हो ।
यो मेरो तिलहरी हो, खै ले ।
ओई तान् न त्यसले खोसेर लगी ।
छिटो तान् न ।

उसले खै के तान् भनी कुन्नी
विपनामा इँजार तानेर
आफू पनि लडी
मलाई पनि लडाइदिई ।

एकछिनपछि सन्नाट्टा छायो…
म फिस्स हाँसेँ ऊ हिस्स भई ।

०००
नुवाकाेट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x