साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

Nepal Telecom ad

गीत सुन्ने थियो–
हेर्ने भयो,
सिनेमा हेर्ने थियो–
नहेर्ने भयो,
किताब पढ्ने थियो–
पल्टाउने भयो,
नग्नता लज्जा थियो,
सुन्दरता भयो,
मान्छे बुझ्ने थियो–
जान्ने भयो,
मान्छेभित्र मान्छे थियो,
भित्रको हरायो, बाहिर रह्यो,
मान्छेको साथी मान्छे थियो,
अहिले फेसबुक भयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x