साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नबेच्नुस्

Nepal Telecom ad

श्रीमान् अब इमान नबेच्नुस्
आफू सुतेको ओच्छयान नबेच्नुस्

दुइ चार थान बन्दुक किन्न
किसानले उब्जाएको बदाम नबेच्नुस्

कति बेच्नु भो बेच्नु भो उज्यालो
अध्यारोको भाउमा बिहान नबेच्नुस्

हजारौं हातले पाप किनेर
एक हातले अब दान नबेच्नुस्

किन रोक्न खोजेको समयलाई
बल्लबल्ल उठेको स्वाभिमान नबेच्नुस् ।
काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x