साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन हाइकुको हाँच

Nepal Telecom ad

१.
निमोठिँदैछन्
निर्दयतापुर्वक
नियमहरू ।

२.
खुवा हसुर्न
खासखुस गर्दैछन्
नियमहरू ।

३.
पढाउँदैछन्
पुङमाङेहरुनै
पुण्यको पाठ ।

४.
सुक्दैछ कुलो
राष्ट्रको अङ्ग अङ्ग
हुँदैछ लुलो ।

५.
गर्दैछन् पाप
धर्मकर्मको मर्म
बुझ्नेहरूनै ।

६.
जकडिँदैछ
मञ्जामा विकृतिको
भक्ति संस्कृति ।

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x