होशियार !!!
अनेकतामा एकता, अद्वितीय उदाहरण सहिष्णुता र शान्तिको, अतुलनीय उदाहरण यो वीरभूमि पौरखीको, कर्मभूमि के भयो ?यो
पुरा पढ्नुहाेस्आधा दर्जन हाइकुको हाँच– ३
१. दशै तिहारआएनन दुखियाकोटेक्न संघार । २. निमुखाहरूनिराशामा काट्दैछन्निस्तो जीवन । ३.जोड गर्दैछन्भित्र्याउन सुनामीदुस्कर्मीहरू । ४.
पुरा पढ्नुहाेस्आधा दर्जन हाइकुको हाँच– २
१. सानो कुरैमामच्ची मच्ची बाझ्दैछन्सारुङहरू । २. कहिले होलासङ्लिने इच्छा पूराविष्णुमतिका । ३. पिसाचहरूमच्चाउन आतङ्कखोज्दैछन् दाउ
पुरा पढ्नुहाेस्आधा दर्जन हाइकुको हाँच
१. निमोठिँदैछन्निर्दयतापुर्वकनियमहरू । २. खुवा हसुर्नखासखुस गर्दैछन्नियमहरू । ३. पढाउँदैछन्पुङमाङेहरुनैपुण्यको पाठ । ४. सुक्दैछ कुलोराष्ट्रको अङ्ग
पुरा पढ्नुहाेस्

चेतन_कार्की























