साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन हाइकुको हाँच– २

Nepal Telecom ad

१.
सानो कुरैमा
मच्ची मच्ची बाझ्दैछन्
सारुङहरू ।

२.
कहिले होला
सङ्लिने इच्छा पूरा
विष्णुमतिका ।

३.
पिसाचहरू
मच्चाउन आतङ्क
खोज्दैछन् दाउ ।

४.
छिनको छिनै
कता विलायो कुन्नी
आकाश गंगा ।

५.
मुलुक भरि
बढ्दैछ चकचकी
प्रदूषणको ।

६.
निसास्सिँदैछन्
व्यथाको भुमरीमा
गाउँ शहर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x