साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्छ के संविधान ?

Nepal Telecom ad

चिप्ले कीरासरि गति लिई, बन्छ के संविधान ?
सर्कारै भो अतिसय लुसे, बन्छ के संविधान ?
खाली गाली असहमति छन्, पार्टीमा छैन प्राण
हेर्दा हेर्दै समय कति गो, बन्न सक्ला विधान ? ।।१।।

जिल्ला गामै नगरहरूमा, छैन स्थायी निकाय
जे–जे जान्छन् रकम लुटिंदा, शून्य छन् है विकास
भन्थे नेता अब त सजिलै, हुन्छ जिल्ला–चुनाव
पाँचै मैना बिति पनि सक्यो, देशमा खै चुनाव ? ।।२।।

बर्सै दिन्मा विधिनियमको, पुस्तिका दिन्छु भन्छन्
बाझ्दा बाझ्दै, दिन बिति सके, नोटमात्रै गनिन्छन्
फोश्रा उद्द्धाटन अति भए, बर्बराइन्छ धेर
देशै लुट्ने नियत सबमा, धुर्धुरी राष्ट रुन्छ ।।३।।

भन्छौ छल्फल् कति सहमति ? मात्र छल्छाम चल्छ
भत्ता सत्ता भ्रमण बिलमा, चित्त तातेर बल्छ
लोभी–पापी मन मगजमा, मर्दछन् रे विचार
हाम्रा चोखा अभिमत लिई, गर्दछौ दुस्प्रचार ।।४।।
धादिङवेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x