साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन हाइकुको हाँच– ३

Nepal Telecom ad

१.
दशै तिहार
आएनन दुखियाको
टेक्न संघार ।

२.
निमुखाहरू
निराशामा काट्दैछन्
निस्तो जीवन ।

३.
जोड गर्दैछन्
भित्र्याउन सुनामी
दुस्कर्मीहरू ।

४.
खोज्दैछ निल
घामको झुल्काहरू
कालो बादल ।

५.
लाजै नमानी
खितखिताउँदैछन्
बैफालेहरू ।

६.
घाम न डुब्दै
उभिन्छ आइसामु
मसाने भूत ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x